Posted by: logan September 18, 2019
बंगुर पालेरै मासिक ८ अख ( video )
Login in to Rate this Post:     0       ?        
हामि एसियन हरु कोही भन्दा काम छैनौ | कुरा सुन्दा करोडौ भन्दा कमका कुरा गर्दैनौ | नदेखेको, नसुनेको कुनै कुरा मा कमि छैन | घरमा आमा श्रीमती भात सेलाए कहिले आउला भनि पर्खेर बसेका हुन्छन , चियापसलमा हुईकि दिई रहेका हुन्छन |
कामगरेर पैसा कमिने कुरामा भन्दा ठगठाग र छोटो समयमै आरब पति हुने दिवा स्वप्न बाट पिडित छौ | श्रमजीबी भएर काम गर्ने भए बिदेशी रोजगारीमा लागि हाल्थे किन देश कुरुवा हुन्थे ?
सक्तैनौ जागिर खाउ भनाइ छ , ब्यापार ब्यबसाय अपार हुन्छ | नाग्लामा सुन्तला बेचेर राजधानीमा 2-३ ओटा घर जोड्ने हरु छन् |
कुरा को चुर चै लाज नमानेर श्रमजीबी हुने मानसिकता कसरि बढाउने , यो हुना साथ् डुकु नभएर ब्यबसाई हुन्थे |
तास्नु भयो धन्यबाद | नेपाल मै हुने देखि बिदेशमा बस्ने हरु अनि हातमा खेलौना ( इन्टरनेट /स्मार्ट फोन ) हुने हरुलाई थाहा नभएको कुरा चै अबस्य होईन |
Read Full Discussion Thread for this article