Posted by: Aman Adhikary September 14, 2019
AnandNepal अर्थात् बौद्धिक चोर
Login in to Rate this Post:     0       ?        
आनन्दजी, म तपाई लाई सार्बजनिक रुपमा बौद्धिक चोर भन्छु, तपाई एसको खण्डन गर्न सक्नु हुन्छ ? यार तरिका हुन्छ नि, तपैले गरेर ५० लाख view गाको छ सबै गरेर, यो लेख एउटा काल्पनिक लेख हो मेरो time पास, तपाई को video ले परिवार ई तनाब भाको छ, अर्को एउटा ले येस्मा फिल्म नै बनौन ल रैछ, अचम्म छ यार source verify नगरी कोइ youtoube video बनाउने , कोइ feature फिल्म बनाउने , कति ओटा youtoube बन्द गराउनु यार
Read Full Discussion Thread for this article