Posted by: logan September 9, 2019
घन्टेको जिन्दगि ( हाइकु कविता )
Login in to Rate this Post:     0       ?        
साझा  समय बिताऊंन गइने हाट मेला जस्तो हो | कोही बिक्रेता कोही क्रेता कोही गफ चुट्न कोही मपाई पना देखाउन कोही कसैले चुरोट र चिया पिलाई हाल्छन की भनी कोही बारामासेले खेलेको तास हेर्न मात्र छिर्छन| यो हाट माँ सबैको आफ्नो आफ्नै बिशेषता छ |
अनी कती जनाले खोलेर हेरे भनी संख्या गन्ने र बेला बेलामा आफळे Top मा पुर्याइ बसनेहरले साझा भरिएको छ  |

मर्द हौ र छौ भने कुराकानी मै छिनाफाना गर
नामर्द छौ र हौ भने इनबक्स मा तथानाम गर्
Last edited: 09-Sep-19 10:24 PM
Read Full Discussion Thread for this article