Posted by: logan September 2, 2019
Looking for someone to settle down with
Login in to Rate this Post:     0       ?        
साझामा TPS , रबि लामिछाने अनि नक्कली डाक्टर का कुरा हरु निक्कै झाङ्गिएका थिए | आधा गाग्री पानि धेरै छछल्किन्छ भन्थे , नक्कली डाक्टरले नेपालि मनिलाको भजाइना को दुरुपयोग गरे | मिहिनेत गर्दा , अनुभब पाए पछि सफलता हासिल हुन्छ नै तर पनि बिसय बस्तुको जडको अज्ञानता कहिँ कतै जानकारी गराई हाल्छ रे ?
बोल्चाली भाषामा भन्नु पर्दा कुनै सुजिकार विद्वान पनडितका घरछेउमा बसेको कारण गुरुले बाचेका हरेक श्लोक कण्ठस्थ हुनपुगे पछि आसाम तिर ब साइ सरि पुजापाठ गर्न थालेछ अनि सुकुमारी ब्राम्हण पुत्री बिहे पछि जन्माएको 5-७ बर्सको छोराले सिलाइबुनाइ तिर बढी चाख देखाए पछि एक दिन रिसको झोकमा बाउको जात जनाएको होला भन्दै गालि गर्थ्यो रे | यो जात जनाउने उखान ले धेरै कुरा समेटछ र यस्तै खाले मानिस हरुको कमि कतै छैन | यो साझामा पनि छयास छ्यास्ती छिरे पछि सक्कली डाक्टर इञ्जिनियर, भद्र पुरुस हरु पाखा लागे गएका छन् | हुँदा हुदा कुराकानी मा भएको बिबादलाई इन बक्स मार्फत गालि गलौज गरि पाखण्डी पन देखाउञ्छन | सक्छौ कुराकानी मार्फतानै बाद बिबाद गर तर तथानाम गरि इन बक्स केहि नलेख अनि आफ्नो सक्काली अनुहार न छोप |
Read Full Discussion Thread for this article