Posted by: jaka2701 July 27, 2019
एता हेर त खुइले खुइली हरु
Login in to Rate this Post:     0       ?        
हैन यो धोती को कन्सल्टेन्सी बाट त पर यीअर ७० हजार भन्दा दिन्न रैछ , कर सर काटेर मैना को ५ ह्जार नि न हुनि रैछ्, जाभा डेव्ल्पर को नि कमाइ तेती कम भन्छ त! साथी भाइ हरु राम्रो कमाइ हुनि छैन कुनै ईन्स्टिच्युट्, अनि त्यो  किउ ए हरु ले त झान कती कमाउछ्न त ? लौ न हो सनिबार आइत्बार बिदा को दिन मा बीअर कती खानछौ, एता रिप्लाई गर न सर्खार हरु, धन्एबाद छ लौ अगृम्!
Last edited: 27-Jul-19 11:53 PM
Read Full Discussion Thread for this article