Posted by: logan June 26, 2019
Login in to Rate this Post:
0
?


कता किन्या हो तेती सस्तो सुरा, एक डलरमा पानि बोटल पनि किन्न पाइन्न, | आजकल गाउ गर तिरकाले पनि यस्ता बकम्फुसे कुरा पत्याउदैनन है | फिल्टर गरेर सुन्ने अनि फ़िल्टरै गरेर मात्र टास्ने गर्दा कसो होला?
लगेजमा हाल्दा तरल प्रदार्थ देखेर खोलिने डर हुन्छ (your baggage may travel without lock and may loose your stuffs) आफु त सधै भन्सारमा किनेर लैजाने गरिन्छ |
लगेजमा हाल्दा तरल प्रदार्थ देखेर खोलिने डर हुन्छ (your baggage may travel without lock and may loose your stuffs) आफु त सधै भन्सारमा किनेर लैजाने गरिन्छ |
Last edited: 26-Jun-19 11:43 AM