Posted by: InitiativeSaz June 25, 2019
Login in to Rate this Post:
0
?


हैट २० डॉलरको रोकसिलाई १ डोलर रिंग गरी लाने होला बोरोले । यो ४५ मीनट ट्रैंज़िट चइ क़सम फ़र्स्ट टयाम सुनेको । मेरो घण्टा हानने रूममेटहरूले तेसरी १टा ब्लाक लेबल, २टा जे डी, १टा कनेडीयन विस्की, २टा वाईन ६ डोल्लरमा दशैंमा नेपाल लगेथे ।