Posted by: Bhunte June 14, 2019
Login in to Rate this Post:
0
?
हैन हो यो कस्तो चलन डेटीन्ग फेटीन्ग गर्दा पंडीत हरु नचाहिने तर बिहे गर्दा चाहिने ! तेसै गरि घर खोज्दा या किन्दा पंडीत नचाहिने तर गृह प्रवेश गर्न चाहिने ! अचम्म होईन त ? जे होस सुभ गृह प्रवेश !
:)
:)