Posted by: logan April 18, 2019
1 week accomodation near brooklyn bridge area :)
Login in to Rate this Post:     0       ?        
हाम्रा कजन नेपाल आएको बेला नया काम लिएको एकहोरो डेडघण्टा लाग्छ भने पछि आमाले नजिकै डेरा लिएर बसे हुदैन बाबु भन्नु भयो | IT IS OKAY को कुरा सुन्दा आमाका डेरा सराइको कुरा सम्झीए | यिनले भनेको ठाउमा कति नेपाली बसेका होलान र इन्लाई accommodate को लागि आऊ भन्ने Probability त्यो jackpot जित्नु जत्तिकै छ वा त्यो भन्दा बडि छ ? गणितग्य को के मनसाय छ ?
Read Full Discussion Thread for this article