Posted by: AnandNepal March 26, 2019
केटी भनेसी हुरुक्कै .... राष्ट्रपिता
Login in to Rate this Post:     0       ?        
बिगत केहि समय देखि मैले राज दरवार हत्याकाण्डको बारेमा अध्ययन गरिरहेको छु । त्रिभुवनको यो कुरा पनि सम्बन्धित नै भएको जस्तो लाग्यो।

भारतिय प्रधानमन्त्रिको अनौठो हस्तक्षेप देखिन्छ । भारतलाइ "ठुल्दाइ" बन्यो भन्थे पहिले - यस्तै कारणले होला।

त्यस माथि हामिले स्कुलमा राष्ट्रपिता भनेर पढेका राणा शासन अन्त्य गरेर प्रजातन्त्र ल्याइदिएका राजा त यस्ता थिए.. भन्दा दुख पनि लाग्दो रहेछ !

https://www.youtube.com/watch?v=R-kRnQfIDeg
Read Full Discussion Thread for this article