Posted by: soaltee March 9, 2019
गाउँमा अछुत भनेर हेपिएकी बिष्णुमाया परियार अमेरिकामा मेयरकी सल्लाहकार
Login in to Rate this Post:     0       ?        
अत्यन्तै प्रेरणादायी कथा विष्णुमाया दिदी को | विदेशीको सहयोग बिना, विदेशी विश्वविद्यालय को छात्रवृति बिना सायदै गोरखा की एक गरिब 'दलित' बालिका यो उचाइ मा पुग्न सम्भव हुन्थ्यो होला | विष्णु माया परियार बन्न चाहने आजका बालबालिका लाइ देशले नै देश भित्रै अघि बढ्ने वातावरण बनाउनु पर्छ , तपाइँको नेपाल फर्कने साइत चांडै जुरोस् , तपाइँ जस्तो व्यक्तित्व हरु राजनीतिमा मा आउनु पर्छ , देशमा त्यस्तो वातावरण ल्याउन मा लागी पर्नु पर्छ |
Read Full Discussion Thread for this article