Posted by: itahariko February 22, 2019
Login in to Rate this Post:
0
?
Mr AnandNepal ji ko English to Nepali ali vayena hai !!
- हामि बाहेक अरु कसैले नेपाल संग नजिकको सम्बन्ध राख्न पाउँदैन - - हामि Jasto अरु कसैko नेपाल संग नजिकको सम्बन्ध chaina
- नेपालको स्वतन्त्रताको रक्षा गर्ने जिम्मेवारि भारत को हो---नेपालको स्वतन्त्रताको support, kardar, rakshya India le garcha. We are allies.
- बिश्वका सबैले बुझ्नु पर्छ - नेपाल र भारत बिचको भौगोलिक र सांस्क्रितिक निकटताको बारेमा .. (मतलब: भारतले नेपाललाइ जे सुकै गरे पनि बिश्वका कसैले केहि बोल्न पाउँदैन...WTF!! Where did that come frome?!!!) - मतलब We stand together we connected with lands and culture. We the Homie!!