Posted by: bhugolpark February 3, 2019
अमेरिकाको नक्कली विश्वविद्यालयबाट १२९ भारतिय पक्राउ
Login in to Rate this Post:     0       ?        
- आइसले नक्कली विश्वविद्यालय बनाएर २०१५ देखि संचालन गरिरहेको थियो ।
विद्यार्थीले भर्ना लिएर गैरकानूनी रुपमा बस्दै काम गर्न पाएका थिए ।
पक्राउ परेका विद्यार्थीलाई देश निकाला गर्न अदालतमा मुद्धा चलिरहेको छ ।
भारतले आफ्ना नागरिकलाई झुक्याइएको हुनसक्ने भन्दै रिहा गर्न आग्रह गरेको छ ।
यसअघि पनि आइसले नक्कली विश्वविद्यालय बनाएर विद्यार्थी समातेको थियो ।
थप पढ्न क्लिक गर्नुस

https://bit.ly/2G90YHS
Read Full Discussion Thread for this article