Posted by: bhugolpark February 3, 2019
भेनेजुएला नीतिमा काग्रेस अमेरिकाको पक्षमा
Login in to Rate this Post:     0       ?        
भेनेजुएला संकटमा नेपाली काग्रेसले अमेरिकी नीतिको पक्ष लिएको छ । आइतबार बसेको काग्रेस संसदिय दलको बैठकले नेपाल सरकारको नीतिले अमेरिकाको सम्बन्ध संग असर परेको भन्दै आलोचना समेत गरेको छ । सरकारको नीतिलाई काग्रेसले अपरिपक्क र राष्ट्रिय स्वार्थ विपरित भनेको छ ।
थप पड्न क्लिक गर्नुस
https://bit.ly/2TwrNbW
Read Full Discussion Thread for this article