Posted by: bhugolpark January 24, 2019
केपी ओलीको लाख रुपैया पर्ने जुत्ता
Login in to Rate this Post:     0       ?        
केपी ओलीले स्विट्जरल्याण्डमा १ लाख रुपैया पर्ने जुत्तामा देखिएका छन् । लेक्स लिम्बुले समेत ओलीको जुत्ताबारे ट्विट गरेका छन् । कुन जुत्ता लगाए ओलीले ? कति मूल्य पर्छ ? हेर्नका लागि भिडियो हेर्नुस ।

https://youtu.be/D49yAcobM8U
Read Full Discussion Thread for this article