Posted by: bhugolpark January 20, 2019
गोविन्द केसीलाई भोकै छाडेर ओली हिडे स्विटजरल्याण्ड
Login in to Rate this Post:     0       ?        
हाडजोर्नी विशेषज्ञ डक्टर गोविन्द केसीलाई अनसनमै छाडेर प्रधानमन्त्री केपी शर्मा ओली स्विटरजरल्याण्ड हिडेका छन् । विश्व आर्थिक मन्चमा प्रधानमन्त्रीको तहमा नेपालले पहिलो पटक सहभागिता राख्न लागेको हो । डाभोसमा हुन लागेको मन्चको कार्यक्रममा ओलीले दुई सत्रमा सम्बोधन गर्नेछन् ।
ओली विश्व अर्थतन्त्रमा आफ्ना विचार राख्न जादा मुलुकमा गरिबका लागि स्वास्थ्य सेवा उपलब्ध गराउन लडिरहेका गोविन्द केसी भने अनसनमै छन् । उनले अघिल्ला सम्झौता कार्यान्वयन नभएसम्म अनसन बस्ने बताएका छन् ।
सरकारको पेल्ने नियत
अवैध धनको केन्द्रमा प्रधानमन्त्री
थप पढ्न क्लिक गर्नुस
https://bit.ly/2sEctyi
Read Full Discussion Thread for this article