Posted by: gaulejetho January 11, 2019
केहि गर्छन कि भनेको पार्टि पनि मारामार गरेर छुट्टेर मरे ..
Login in to Rate this Post:     0       ?        
राजनीति गर्न प्रचंडे जस्तो हुन पर्छ जता पनि ठिक्क , इमान्दारिता ले वास्तविक दुनिया चल्दैन, महाभारत को सकुनी त्यसै आको हैन.
Read Full Discussion Thread for this article