Posted by: nepali_pride January 2, 2019
नेपाली संस्कृतिको ढ्वांग फुक्दै भारतीय कार्यक्रमको प्रचार प्रसार गर्ने बहादुरहरु
Login in to Rate this Post:     0       ?        
यसपालीको न्यु यरमा नेपाल र नेपाली मूल अनि संस्कृतिको प्रोत्साहन र जगेर्नाको प्रदर्शन गर्ने गराउने साथीभाइहरु नै नेपाली कार्यक्रम हुँदा हुँदै भारतीय कार्यक्रम तिर उन्मुक्त अनि सहभागी देख्दा अलि अचम्म लागेको छ | भारतीय कार्यक्रममा रमाउनु कदापी नराम्रो होइन तर नेपाली संस्कृतिको ढ्वांग फुक्दा कतै conflict of interest त भएन जस्तो भान हुन्छ तर at the end of the day आफुले आफ्नो चाहना follow गर्ने हो आफ्नो भित्रि नियत यसरी नै प्रस्ट हुने हो |

Read Full Discussion Thread for this article