Posted by: takdhanadhan December 17, 2018
हल्का सजेसन् पाउन
Login in to Rate this Post:     0       ?        
@tito-satya, ब्रदर ट्राई मर्नु त हुन्थो फेरी सीनेमा र मलहरु की एकदमै नजीक मात्रै छ की अलि टाढा जाउ भने एक डेढ घण्टाको ड्राईभ गरेर जानु पर्छ। नजीकै को मा जाउ अरु धोतिहरुले देख्लान् भन्ने डर। टाढा जाउ भने आफैले ड्राईभ गरेर लगु अरुले दख्लान् फेरी उ पनि म संगै जान मान्ली की नमान्ली, आफै ड्राईभ गरेर आईजो पनि कसरी भन्नु, पिडा भयो। धन्यबाद ब्रदर फर सजेसन । ट्राई मर्नु पर्ला तपाईको सजेसन जे होला होला।
Read Full Discussion Thread for this article