Posted by: performencetester December 1, 2018
फ़सिञ्छ कि क्या हो !!
Login in to Rate this Post:     0       ?        
#talu बोरो रिसाए नि माफ बक्सियोस...हजुर को तालु र लेखाई हेर्दा,, त्यो मैले पर्काको केटि कतै हजुर को बुडी त हैन जस्तो लग्यो ?? हजुर ले मलाई चिनी बक्सेको त होइन?? कतै हजुर को बुडी ले मेरो पोल खोल्नु भा त होइन ?? किन किन हजुर को टेरोआखा र तालु देखेर मलाई एकदम सातो जान्छ.. आब गल्ति नै तेस्तो गरेको छु.. येदि हजुर तेही मान्छे हो भने एक चोटी लाई माफ बक्सियोस.. अब एस्तो गल्ति हुन्न
Read Full Discussion Thread for this article