Posted by: underwear November 30, 2018
स्ऋखला खतिवडा बारे यो अभागी को कविता (नो डिसरेस्पेक्ट)
Login in to Rate this Post:     0       ?        
स्ऋखला खतिवडा
तिम्रा कति राम्रा गोडा
तिमी चड्छौ भने
बन्न तयार छु म घोडा

मुस्कुराउँछौ तिमी थोडा-थोडा
हात मा लिएर ग्लास अफ सोडा
अतालिन्छ यो मोरो मन
सोचेर ब्वाइफ्रेन्ड होलान कति वडा

छड्के नजर तिम्रा कडा
हल्लाउँछौ जिल्ला, शहर र वडा
ओँठ बिस्तारै टोक्यौ भने
कुनी के पो हुन्छ मेरो खडा

मिस वर्ल्ड हुने बित्तिकै नेपाल छोड
अमेरिका तिर आफ्नो भविष्य मोड
मेम्फिस मा आइ मलाई भेटी
सेल्फी लिंदै गाला जोड
Read Full Discussion Thread for this article