Posted by: ExCaspians Almunai November 22, 2018
थुक्क गोरुहरु
Login in to Rate this Post:     0       ?        
डडेल्धुरामा बस पल्टेर १७ जना मरी सके कसैले "बाल" छैन खाली शृंखला खतिवोड़ा, मीस नेपाल भन्या छ, तातो न छारो, प्रसान्त तामांग लै vote दिएर के भयो, त्यो first नेपाल idl लै vote दिएर जिताएर क भयो, नाम के हो नि tha छैन .. मिस्स नेपाल त आफ्नो talent ley हुने हो, vote दिएर त नेता पो huncha यार मिस्स नेपाल हुन त talent चाहिन्छ, हल्ला पिटी पिटी जितायो भोलि thank u guys भनेर euta भुस्तिग्रे us ग्रीन कार्ड वाला च्येपेर अमेरीका जान्छे तिमि हामी हेरेको हेरै,, एस्तो वैयत काम मा समय खेर फाल्नु भन्दा FB बाट बस दुर्घटना मा परेका लै सहयोग गर्न प्रयास गरम..सबै को भलो हुञ्छ
Read Full Discussion Thread for this article