Posted by: nepalithito250 November 21, 2018
पाच वर्ष को माया र अमेरिका को हरियो पत्ता!!
Login in to Rate this Post:     0       ?        
पच्च वर्ष सम्म गरेको माया थियो. कसरि बिर्सिने !
अहिले सब राम्रो छ तर हरियो पत्ता छैन . अहिले को लागि त ठिकै छ, तर अब को २ वर्ष मा सकिने work परमिट पछि के गर्ने. काममा सोदेहको h1b पनि अहिले हुदैन भनछ. फेरि इलिगल भएर घण्टा हान मन छैन. येसो सोचेको बरु एउटा हरियो पत्ता भएको नेपाली संगै विवह गरौ कि जस्तो लागेको छ . केटि पनि राम्रै छे . फेरि उता नेपाल मा ५ वर्ष कुराएर राखेको लाई पनि येत्तिकै जा भन्न सक्दिन!
केहि सोच्न सकेको छैन. केहि सल्ला दिनु भए हुनेथियो. के गर्दा सजिलो र राम्रो होला .
Read Full Discussion Thread for this article