Posted by: bhugolpark November 10, 2018
न्यूर्योकमा नेपाली पत्रकार कुटिए
Login in to Rate this Post:     0       ?        
समाचार लेख्ने पत्रकारनै समाचारको विषय विरलै हुन्छन् । पुरस्कृत भएर वा बढुवा भएपछि धेरै जसो पत्रकार समाचार बन्छन् । यो बाहेक पत्रकार समाचार बन्ने आक्रमणमा परेपछि हो ।
साउदी अरबले पत्रकार जमाल खसोगीको हत्या गरेको समाचार सेलाउन नपाउदै अमेरिकाकै वित्तिय राजधानी न्यूर्योकमा नेपाली पत्रकार कुटिएका छन् ।
समाचारमा प्रदेश नम्बर एकका मुख्यमन्त्री मात्रै नभएर उनी संलग्न रहेको नेपाल सरकार र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी माथि पनि प्रश्न उठेको छ । आफ्नै प्रदेशको मुख्यमन्त्री अमेरिकामा पत्रकार पिट्ने घटनामा मुछिए पनि नेपाल सरकारले केहि धारणा सार्वजनिक गरेको छैन ।
उनले टिप्पणीमा तीनवटा पक्षलाई प्रश्न उठाएपनि घटनामा भने चौथो पक्ष पनि जोडिन पुगेको छ ।
थप पढ्न क्लिक गर्नुस
https://bit.ly/2FdpQ1m
Last edited: 10-Nov-18 11:35 PM
Read Full Discussion Thread for this article