Posted by: Neeranjaan October 28, 2018
निजगढमा खुल्ने भयो तिलगंगा आँखा अस्पतालको शाखा
Login in to Rate this Post:     0       ?        
निजगढमा तिलगंगा सामुदायिक आँखा अस्पताल स्थापनाका लागि सहमती पत्रमा हस्ताक्षर भएको छ । 
आँखा अस्पताल निर्माणकालागि निजगढ नगरपालिकाको तर्फबाट नगर प्रमुख सुरेस कुमार खनाल र अस्पतालको तर्फबाट नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिस्ठान काठमाडौंका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठले शुक्रबार निजगढमा एक कार्यक्रमका विच सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 

Read more: Click and read



Read Full Discussion Thread for this article