Posted by: soaltee October 22, 2018
नेपालको कानुन, एेन सम्बन्धी स्रोत र लिंक हरु ?
Login in to Rate this Post:     0       ?        
नेपाल विधिको शासन भएको ठाउँ त होइन, त्यो कुरा मान्दछु | तर मित्र जनजातिको पनि त्यहि हो पारा, पद, पावर पाएभने उही ड्याङ्ग को मुला हो | नेपालको जातीय समस्या, भ्रष्टाचार आदि को सम्पुर्ण दोष एउटै मात्रै जात लाइ दिनु पर्छ भन्दा चाहिं अलि ज्यादा भयो मित्र | दशैं अलि धेरै लागे जस्तो छ मित्रलाई |

On serious note, for anyone who came here actually looking for what I was looking, I found there is an app called 'Muluki Ain' Muluki devaani ain 2074. Everything pertaining to marriage, divorce etc. seem to be under devaani ain.
Read Full Discussion Thread for this article