Posted by: kathkokta October 20, 2018
Login in to Rate this Post:
0
?

sathi haru,
नेपाल मा 4 हफ्ता बित्ने भो. NFL game कसरि हेर्ने मिल्छ फोकटमा सुजब सल्लाह चाहियो. कोहि गोरु वर्ग हरुले नेपाल मा हेर्नु भाको छ भने एय्सो सहरे गर्नु पर्यो.
मुजी पशुपति ले सबै को कल्याण गरुन अनि मेघा मिल्लिओन चाही मलाई परोस.
जय होस्.