Posted by: SuperDad September 8, 2018
अस्ट्रेलियामा नेपालकै बेइज्जत हुनेगरी एक नेपालीले यस्तो गरे
Login in to Rate this Post:     0       ?        
निकै दुखद घट्ना | तर कारण जस्तो सुकै भए पनि आफ्नो मानबियता र पेश को सम्मान गर्दै एस्तो काम कदापी गर्नु नहुने थियो |
मानव प्रबिती नै होला, कुनै एक जनाले केहि गल्ति गरेमा सोझै उसको सम्पूर्ण जात, समुदाय अनि देशसंगै गाँसेर हेरिने | सबै मुस्लिम = आतंकबादी भनेको जस्तो | तेस्तो सोच चाही कदापी ठिक होइन |
आशा छ यो भिडिओ हेरेर सबै सबैले केहि पाठ अवश्य सिक्ने छन् |
Read Full Discussion Thread for this article