Posted by: AnandNepal August 4, 2018
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
Login in to Rate this Post:     0       ?        
Today's Video


राजा वीरेन्द्र को दुतबनेर धिरेन्द्र ले माओवादीलाइ भेटदा 

दरबार हत्याकाण्ड पछि माओबादि नेता बाबुराम भट्टराइले राजा विरेन्द्रसँग माओवादिको अघोषित कार्यगत भएको भन्दै राजा बिरेन्द्रको प्रसंशा गरेर लेख लेखे। तर, अर्का माओबादि नेता रविन्द्र श्रेष्ठले भने विरेन्द्रसंग कुनै छलफल नभएको तर राजाका दुत बनेर आएका धिरेन्द्रसंग भने सो बारेमा छलफल भएको स्विकारेका छन । घटना र विचार नाम गरेको एक पत्रिकामा प्रकाशित रविन्द्र श्रेष्ठको "माओवादी र राजा वीरेन्द्र" शिर्षकको एक लेख अनुसार माओबादिले आँफु बिरुद्ध शाहि सेना प्रयोग नहोस भनेर राजासंग कार्यगत एकता गर्ने प्रयास गरेको खुलासा गरेका छन । 


Read Full Discussion Thread for this article