Posted by: Dada_Giri December 2, 2004
Login in to Rate this Post:
0
?
शिरीष जी,
दामोदरले राखेको जिज्ञासाको उत्तर दिन नसकेर घुमाउरो घुमाउरो कुरा गर्या जस्तो छ नि?
तिमी त्यो प्रसन्नेको पुच्छर जस्तो घुमाउरो कुरा नगर न यार साझाम बसेर।