Posted by: AnandNepal July 24, 2018
Anand Ko Kura
Login in to Rate this Post:     0       ?        
(आनन्दको कुरा - भिडियोको लागि स्क्रिप्ट पहिलो ड्राफ्ट)

बिवादास्पद अभिब्यक्ति दिने कानुन मन्त्रिले रुंदै राजिनामा दिंदा उनको जस्तै अभिब्यक्ति दिने दुर्गा प्रसाइ लाइ कुनै कारवाहि भएन!के उनि चाँहि कानुन भन्दा माथिका ब्यक्ति हुन त ?

कानुन मन्त्रिले रुंदै राजिनाका दिए दुर्गा प्रसाई लाइ कानुन लागेन

बंगलादेशमा अध्ययन गर्ने नेपालि एम्बिबियस विद्यार्थीहरूबारे बारेमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रि शेरबहादुर तामांगले बोलेको यस्तो आपत्तिजनक अभिव्यक्ति दिएको कारण आलोचित बनेका उनले राजिनामा दिएको घोषणा गरेका छन, एक पत्रकार सम्मेलन गरेर ।

मन्त्रि तामाङलाइ सोमबार बेलुका बसेको नेकपा सचिवालय बैठकले पद त्याग्न निर्देशन दिएको थियो।

तामाङले पद त्यागे पछि मानिसहरुको ध्यान तेस्तै अभिब्यक्ति दिने बिएण्डसि मेडिकल कलेजका संचालक दुर्गा प्रसाइ माथि तानिएको छ । अब प्रश्न उठ्छ, के प्रसाइ चाँहि कानुन माथि छन त ?

भिडियो :

https://www.youtube.com/watch?v=qmSvYgHPlqk
Read Full Discussion Thread for this article