Posted by: bhugolpark July 24, 2018
ब्राजिलको ग्रिन कार्ड भन्दै ठग्न थालियो
Login in to Rate this Post:     0       ?        
ग्रिनकार्ड दिलाइदिने लोभ देखाउदै ठग्ने क्रममा तस्करले ब्राजिललाई पनि गन्तव्य बनाउन थालेका छन् ।
अमेरिकामा प्रवेश पाउन र पुगेपनि ग्रिनकार्ड पाउन सजिलो नदेखिएपछि तस्करले अन्य मुलुकको नाममा ठगि गर्न थालेका हुन् ।
थप पढ्नुस.....  https://bit.ly/2uK8GAH
Last edited: 24-Jul-18 07:56 AM
Read Full Discussion Thread for this article