Posted by: bhugolpark July 14, 2018
भारतिय लगानीबारे कान्तिपुर मौन
Login in to Rate this Post:     0       ?        
के सम्पादकिय स्वतन्त्रता रहला
नारायण वाग्लेलाई प्रधान सम्पादकको जिम्मेवारी दिएको बताए पनि कान्तिपुरले भारतिय लगानीको विषयमा भने मौनता देखाएको छ । बिभिन्न अनलाइन र छापा माध्यमले कान्तिपुरमा भारितिय लगानी आएको दावी गरिरहदा कान्तिपुरले आफ्ना पठकलाई यो विषयबारे अध्यारोमै राखिरहेको हो ।
दुई वामपन्थि निस्किए, काग्रेसको प्रवेश
https://bit.ly/2umjnta
Read Full Discussion Thread for this article