Posted by: Ahab June 30, 2018
सहयोगको खोजि
Login in to Rate this Post:     1       ?         Liked by
तपाईहरु कसैले अमेरिकाबाट Etihad Airlines हुदै नेपाल जानु हुने नेपाली दाजू तथा दिदी कोहि चिन्नु भएको छ होला? मेरी आमा हाल NYC मा , एक्लै नेपाल जाने कुरा देखि निकै गम्भीर र चिन्तित भएकी छिन।कोहि जाने भए सोहि अनुसारको टिकट मिलाउने थिए।
Read Full Discussion Thread for this article