Posted by: AnandNepal June 27, 2018
हिरोइन श्रिषा कार्कि लाइ आत्महत्या गर्न यसरि बाध्य बनाइएको थियो !
Login in to Rate this Post:     0       ?        
Thank you @chicagaon
I have referred to all of these news articles.

- उद्धव भण्डारि सन २००१ को अगष्टमा बेलायत उडे । पुलिसमा हुँदा माओबादिको डेप्युटि कमाण्डरलाइ मारेको हुनाले नेपालबाट भागेको भनेर त्यहाँ Asylm फाइल गरेर बस्न थाले। तर, उनको असाइलम मुद्धा रिजेक्ट भयो। 
- त्यसपछि नेपाल फर्कनु पर्ने भए पनि नेपाल नफर्केर अर्को मुद्धा को तयारि भयो । शायद यहि बेला श्रिषा कार्किको फोटो पत्रिकामा पठाइएको थियो । पत्रिकामा नेताहरुलाइ पोलेपछि नेपाल फर्केपछि पक्राउ पर्ने डर बहेको ले फर्कन नमिल्ने तर्क गरिएको थियो होला सायद 
- तर, श्रिषाले आत्महत्या गरिदिएपछि झन ठुलो समस्या भयो । उता उद्धव बेलायतमा संघर्ष गरिरहंदा श्रिषा काण्ड पछि फरार भएका पत्रकार किशोर श्रेष्ठ ले पनि बेलायत जाने भिषा एप्लाइ गरे । तर, उनको भिषा रिजेक्ट भयो । 
- सन २००६ मा माओबादि शान्ति प्रक्रियामा आएपछि उद्धवलाइ अर्को टेन्सन थपियो । अब नेपालमा माओबादिले मार्छन भन्न मिलेन । 
- उद्धवको asylm case मा ठुलो ब्लण्डर छ - - उद्धव बेलायत गएको २००१ मा तर, श्रिषाले आत्महत्या गरेको २००२ मा - १३ महिना पछि
- उद्धवलाइ सरकारले डिपोर्ट गर्ने पक्का जस्थै थियो ।  
- उद्धव फेरि नेपाल फर्कन नमिल्ने भइ सकेको थियो - नेपालमा पुलिस केस चल्ने सम्भावना थियो। 
- उनले आत्महत्या बाहेक अरु कुनै उपाय सोच्न सकेनन ।

यो मेरो कन्स्पिरेसि थ्यौरि हो -यसलाइ प्रमाणित गर्ने तथ्य फेला पर्यो भने This is the content of my next video!

भिडियो अपडेट - आउँदैछ 
Last edited: 27-Jun-18 11:53 PM
Read Full Discussion Thread for this article