Posted by: AdrianDaju June 26, 2018
यो मोमो को रेसिपी कोहि सित होला ?
Login in to Rate this Post:     0       ?        
घरमा खानलाई त सोध्या हो नि | उनीहरुको बुज़िनेस खानलाई हो र ? नेपाल हुदाँ खान खाईयो अब विदेश आएछि खान नपाएर पो सोधेको | धन्यवाद सबैलाई स्पेचिअलली सेफ सुनिजी , ठ्याक्कै त्यस्तै ट्य़ास्त नआए नि मिठो चै भो |
Last edited: 26-Jun-18 07:00 PM
Read Full Discussion Thread for this article