[Show all top banners]

Rodiohead
Replies to this thread:

More by Rodiohead
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आफ्नो केटीलाई ग्यास भन्ने चलन अझै छ?
[VIEWED 7519 TIMES]
SAVE! for ease of future access.
Posted on 02-01-10 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो दार्जीलिङ र धरानको केटाहरुसँग सानै देखी दोस्ती थियो। उनिहरुको संगतले धेरै यस्ता शब्दहरु बोलिन्थ्यो सानै देखी।
स्कुलमा मन पर्ने केटीलाई "ग्यास" भनिन्थ्यो। ओई त्यो मेरो "ग्यास" हो हेर्ने हैन भन्दै केटाहरुलाई थर्काईन्थ्यो।


नेपालमा अझै पनि कोइ छन केटी अर्थात गर्ल फ्रेन्डलाई ग्यास भन्ने कोइ जमात?


यो शब्द लोप हुन लागेको त हैन?


 
Posted on 02-01-10 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१५-२० बर्ष अघिको "हिट" शब्द हो त्यो, हल्का फुल्का use हुन्छ कि अब त।
BTW त्यो त GFको derogatory शब्द होइन र? आफ्नैलाई हैन तर अर्काकिलाई वा third personलाई refer गर्नु पर्‍यो भने "ग्यास" भन्थे जस्तो लाग्छ।

Thanks, for again an interesting thread.


 
Posted on 02-01-10 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन नि साथी, आफ्नीलाई पनि उस्को अगाडि चै भन्न मिल्दैन थियो। तर साथीहरुसँग कुरा गर्द चै भने फरक नपर्ने। तर अर्काको केटीलाई चै सिधै ग्यास नै भनिन्थ्यो।
 
Posted on 02-01-10 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""आबो छब्किहरु बबाsssल थ्यो कि अन्त मेरो ग्यास पनि नुहाईवरि हरिsssप भएर नानि बोकेर बसिराको, आम्बोssss! म त कसको नानि बोक्यो भनेर फिर्केर हेर्नु गएको त भरै कान्छि छ्यामाको छोरि पो बोकेको रैछन्त, रोडियो पाट लाई भन्नु आएको म!""


यस्ता वाक्य र शब्दहरु अलि अलि सुनिन्छ आजभोली पनि


 


 


 
Posted on 02-01-10 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-01-10 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बो बिर्खे माईला, अन्त होउ हरिप खाल्को दियौ नि त आम्बो ,,,,, पाट पनि तेतै तिरको जस्तो छ नि त होउ अन्त,,,आच अन्त कस्तो खुशी लाग्यो नि त बिर्खे दज्जु धेरै पछी भेट भएर होउ अन्त।
Last edited: 01-Feb-10 12:00 PM

 
Posted on 02-01-10 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssच! यता साझाहुँदि हाम्रो तोर्पे सन्ते छन्त। पहिले पहिले आइवरि बेस्सि रेला गरिवरि हिन्थ्यो कि अन्त एकदिन सानदाईको दह्रो भेट्यो हौ पाटले, सोम डो' लेस भएको रैछन्त हैन, " रड्डिज भयो पाट, डो नभएर लाsssस्ट सिक भयो" भन्यो कि अन्त मोइले चौरीमा बसाइवरि घाम छेलेर स्टिक भरिवरि दिएको डल्लै फुक्यो हौ, म त सेन्टिफ्ल्याट्! भरै कतिबेला माइनस भयो थाहा भएन। बेस्सि खोक्ने कि त्यो पाट त फिरि।


 
Posted on 02-01-10 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा सोमले रड्डिज हान्देछ नि अन्त पाटलाई, ला~~~स्टै सिक परेछ। डो' लेस पाटहरुपनी डल्लई बडेको रईछन्त अन्त दज्जुको तिर। फिरी आजु भोली स्टिक भरिवरी ठिक्क्क पारेर कोल्ले दिन्छ र अन्त, लास्स्स्स्स्टै मोज गरेछ नि त एम्म्म्म्बो।


 
Posted on 02-01-10 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आंsssच... , हैनानी हो... ब्रोजहरु त क्या रड्डी तालले बी टी दी' राको' नि- साझामा... आब्बो !!! बिर्खे भानिच पनी हाउ .. क्या सटिस जस्तो छ नि आजा.., बूचले फिट भा हो ?  मलाइ चै घरमा सूडडोले पढेर बस भनेर क्या रयाक गरि रा'को... सुको नभा'र  बिजोक भाको बेला फिलिम हापेको हिजोको सो ... ग्यास त क्या बिच्केको नि हो फेरी.. 
 
Posted on 02-01-10 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sathi ho..

Dharan ma  gf lai gas ra keti jiskaunu paryo vane "season Khelne" vaninthyo.

 
Posted on 02-01-10 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 JPT BIGREO KO DHARANE HARU.....

 
Posted on 02-02-10 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau som bigreko Dharaney re....Jeans pant ko suruwat Dharan baata vaako rey ;)

 
Posted on 02-02-10 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किताब को किरा ब्रो, अन्त बडी हैन ल, खैनी को बट्टा कुचये जस्तो कच्याक होला ल फेरी ब्रो, फिरी रड्डिज हुन्छ है धरानेहरुको कुरा काट्यौ भने, भन्देको छु ल ब्रो अन्त कुरा काट्ने चै हैन ल फिरी। म त अन्त धराने पनि हैन दार्जीलिङको पनि हैन के फिरी तर कुरा काट्ने चै फिरी हैन ल, रड्डिज ताल्ले सुड्डोले भेट्ला के फिरी।
 
Posted on 02-02-10 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मामामा...बुढासुब्बाको बाँसमा लेखेजस्तो बब्लालै लेखिवरि गएछन्त सोमहरु। मो ब्यान भानुचोक गइवरि फिर्केको कि सन्ते पाट त म्याङ्गो टार्ट चाटिरको रैछन्तनि। सुड्डाको २०० बक्स झ्याप हान्देछ कि सोमले फिरि सुड्डाकै खिया लागेको राइफल ६ बोतल 'पि' सित ट्रेड हान्देछ ईटहरीको झारपातहरुले जोगबनि गईवरि ल्याएकोरैछन्त  खित् खित् खित्। तोर्पे त 'पि' को ट्रिपमा म्याङ्गो टार्ट दि राको!


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling on TPS advance travel document to different country...
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Why Americans reverse park?
Are you ready to know the truth?
lost $3500 on penny stocks !!!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters