[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
  कांग्रेस सभापति 'सुशील कोइराला ' ए एन ए सम्मेलनमा बिशेष अतिथि हुने
[VIEWED 4128 TIMES]
SAVE! for ease of future access.
Posted on 06-29-13 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                               कांग्रेस सभापति 'सुशील कोइराला ' ए एन ए सम्मेलनमा बिशेष अतिथि हुने 
 
 
विजय थापा ,
 
भर्जिनिया ,आषाढ १५ , यहि जुलाई ४ देखि ६ सम्म हुने ३१ औ ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका ) न्यु योर्क सम्मलेनमा नेपाली कांग्रेसका सभापति सुशील कोइराला बिशेष अतिथिको रुपमा आउने हुनु भएको जानकारी ए एन ए का अन्तरिम अधक्ष्य छेवांग शेर्पालामाले दिनु भएको छ l 
 
सभापति कोइराला आफ्नो नियमित स्वास्थ्य परीक्षणको क्रममा अमेरिकाको न्यु योर्क आएको अवसरमा वहा जस्तो व्यक्तित्वलाई ईमेल (बिधुतिय पत्र )तथा अन्य कुनै व्यक्ति द्वारा निमन्त्रणा पठाउदा वहा जस्तो व्यक्तित्वलाई मर्यादा बिपरित तथा अबमुल्यन हुने ठान्दै अधक्ष्य शेर्पालामा आफु मात्र प्रतिनिधित्व नगरी सम्मेलनका प्रमुख संयोजक समिर महर्जनलाई लिई सभापतिलाई व्यक्तिगत रुपमा भेटि निमन्त्रणा पत्र दिएको जानकारी दिनु भएको छ l
 
निमन्त्रणा दिने क्रममा सभापति सुशील कोइरालाले हर्ष व्यक्त गरेको र ३१ औ ए एन ए सम्मेलनमा आफु उपस्थित हुने जानकारी अधक्ष्य छेवांग शेर्पालामा तथा प्रमुख संयोजक समिर महर्जनलाई दिनु भएको छ l अधक्ष्य शेर्पालामाले वहा जस्तो अतिथिलाई आफैले निमन्त्रणा पत्र हस्तान्तरण गर्न पाएकोमा गौरंवान्वित लागेको बताउनु भएको छ lसभापति कोइराला यो भन्दा अगाडी ए एन ए सम्मेलनमा सहभागी भै सक्नु भएको छ यसै बिचमा जन सम्पर्क समिति ,भर्जिनिया शाखाको आयोजनामा नेपाली कांग्रेसका नविन्द्र राज जोशी संग भएको एक अन्तरक्रियात्मक कार्यक्रममा ए एन ए का महासचिब विजय थापाले पनि सभापति कोइरालालाई ३१ औ ए एन ए सम्मेलनमा निमन्त्रणा दिने योजना रहेको बताएका थिए भने  नविन्द्र राज जोशीलाई पनि सम्मेलनमा सहभागी हुन्  सार्बजनिक रुपमा निमन्त्रणा गरेको बताएका छन् l
 

 
Posted on 06-29-13 7:11 PM     [Snapshot: 24]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

तेइ मुजी आउने खबर ले मलाई नजाम नजाम लाइ सको।
साला चोर लाइ हेर्न 20 डॉलर भुत्रो तिर्नु ।।
 
Posted on 06-29-13 9:41 PM     [Snapshot: 101]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हैन यि डाँका नेताहरु नबोलाईकन कुनै कार्यक्रम नै गर्न सक्किन कि क्या हो? गिरिजा र सुजाताले के राम्रो गर्न सक्या थिए र यो जाठो "कोइराला" को नामले कांग्रेस नेत्रित्व गर्न पाएको? अब यि कपुतहरुलाई सामाजिक बहिस्कार गर्ने बेलामा प्रमुख अतिथी रे!! बरु सामाजिक रुपमा राम्रो केही गरेकाहरुलाई बोलये उनिहरुको पनि केइ हौसला बड्नेथिओ..... तेस्ता मान्छेहरुको त कमी थिएन नि!

अब मलाई माओ तिर लागेको चाँही नठान्नु नि। तीनको त के कुरा गरी सक्नु छ र!

जय होस्!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters