हेलो दाई दिदिहरु येसो अफ्थियारो मा परे लौन सल्ला चहियो ?? त्यो क्यापिटल ओन बैंक को क्रेडिट कार्ड को पैसा तिरे को थियेना खै कुन चै अततोर्नी ले किने छ अनि त पब्लिक ल सुट पो गरे छ आज मेल चेक गरे को त ... तेरो नाममा पब्लिक ल सुट भए को छ हामीलाई सम्पर्क गर भनेर अर्को अत्तोंर्नी ले मेल पठ्यो ????????? तेस्तो नि हुन्छ र अब महिले के के गर्नु पर्छ एस बाट बच्न को लागि सल्ला पऊँना तुरुन्तै एकदम टेनसन भयो Last edited: 08-Jul-12 12:53 AM