मृत हरु को देश मा म एउटा जीउदो भूत

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 म भूत हुँ एउटा जीउदो भूत म कसैलाई तर्साउन्न, कसैको केही पनि बिगर्दिन, किन की म एउटा जीउदो भूत हुँ , अनी यो समाज हो मृत हरु को    यहाँ मान्छे ले मान्छे लाई मान्छे थन्दैन कसै ले कसैलाई चिन्दा नी चिन्दैन , यो ब्यक्ति को समाज हो, यहाँ अरु कैसेको मत्लब हुन्न ।  यहाँ बाउ ले छोरा लाई छोरा भन्दैन , छोरा ले बाउ लाई बाउ भन्दैन , यहाँ केबल नाम छ काम छ अनी दाम छ । अनी म सँग केही छैन न नाम छ, न काम छ न दाम छ अनी मलाई कलले मान्छे गन्छ म त भूत हुँ किन की यो समाज हो मृत् हरु को अनी यो समाज हो मात्र नाम को , दाम को, अनी काम को, जुन म सँग छैन !    यहाँ हासो पनि बनाओटि हुन्छ, माया पनि पैसा मा बिक्छ, यहाँ सार्थक्ता बस्तु मा गनिन्छ, उचाहि पैसा ले नपिन्छ , यहाँ केबल सभ्यता छ , मानबता छैन  यहाँ केबल औषधी छ उपचार छैन , किन की यहाँ केबल धन छ  मन छैन अन मेरो त मन छ . मान्छे लाई मान्छे ठान्छु  , दिल खोलेर माया गर्छु , सबैलाई आफ्नो भन्छु, तेइ भएर म भूत हुँ , किन की मेरो मन छ , यो  समाजमा हो मृत हरु को जस्को मन छैन ।    मलाई दिल खोलेर हास्न मन पर्छ , साथी भाई भेटेर बात मार्न मन पर्छ, मन लगेको खाना मन पर्छ , तर यहाँ केही गर्न पयिन्न्न, हाँस्दा अगाडि पछाडि हेर्न पर्छ , साथी सँग बात फोन बाटै मार्न पर्छ , खाना पनि जोखेर खान पर्छ , अनी यो समाज ले मलाई कसरी मान्छे भन्छ, म त भूत हुँ , यो समाज हो सभ्य हरु को, म सँग त सभ्यता नै छैन ।

amricane · Apr 11, 2011 4:54 PM · 18,252 views

8 Replies

babal rachana amricane !

chamatkar · Apr 11, 2011 4:58 PM

Ramro ani satik chha americane !! Keep it up bro.

NALAPANI · Apr 11, 2011 5:06 PM

thank you chamatkar bro

amricane · Apr 11, 2011 5:06 PM

 2/4 din vayo sajhama feri basanta chhayeko jasto lagna thalya chha Gud Job.. :)

sustasuman · Apr 11, 2011 5:48 PM

हैन अमेरिकाने, अघी को " म्रीतदेशका जिउदो भूहरु " गयाब भयो नि? गजब को थियो । कमेण्ट मारौला भन्दा भन्दै देश को शान्ती जस्तै हरायो ।

rahulvai · Apr 11, 2011 10:37 PM

@Rahul bro , timro lagi pheri post gareko chu hai म भूत हुँ एउटा जीउदो भूत म कसैलाई तर्साउन्न, कसैको केही पनि बिगर्दिन, किन की म एउटा जीउदो भूत हुँ , अनी यो समाज हो मृत हरु को     यहाँ मान्छे ले मान्छे लाई मान्छे थन्दैन कसै ले कसैलाई चिन्दा नी चिन्दैन , यो ब्यक्ति को समाज हो, यहाँ अरु कैसेको मत्लब हुन्न । यहाँ बाउ ले छोरा लाई छोरा भन्दैन , छोरा ले बाउ लाई बाउ भन्दैन , यहाँ केबल नाम छ काम छ अनी दाम छ । अनी म सँग केही छैन न नाम छ, न काम छ न दाम छ अनी मलाई कलले मान्छे गन्छ म त भूत हुँ किन की यो समाज हो मृत् हरु को अनी यो समाज हो मात्र नाम को , दाम को, अनी काम को, जुन म सँग छैन !     यहाँ हासो पनि बनाओटि हुन्छ, माया पनि पैसा मा बिक्छ, यहाँ सार्थक्ता बस्तु मा गनिन्छ, उचाहि पैसा ले नपिन्छ , यहाँ केबल सभ्यता छ , मानबता छैन यहाँ केबल औषधी छ उपचार छैन , किन की यहाँ केबल धन छ मन छैन अन मेरो त मन छ . मान्छे लाई मान्छे ठान्छु , दिल खोलेर माया गर्छु , सबैलाई आफ्नो भन्छु, तेइ भएर म भूत हुँ , किन की मेरो मन छ , यो समाजमा हो मृत हरु को जस्को मन छैन ।     मलाई दिल खोलेर हास्न मन पर्छ , साथी भाई भेटेर बात मार्न मन पर्छ, मन लगेको खाना मन पर्छ , तर यहाँ केही गर्न पयिन्न्न, हाँस्दा अगाडि पछाडि हेर्न पर्छ , साथी सँग बात फोन बाटै मार्न पर्छ , खाना पनि जोखेर खान पर्छ , अनी यो समाज ले मलाई कसरी मान्छे भन्छ, म त भूत हुँ , यो समाज हो सभ्य हरु को, म सँग त सभ्यता नै छैन ।

amricane · Apr 11, 2011 10:41 PM

क्या लेखिस् केटा, लेख्दै गर ,

????????? · Apr 12, 2011 9:32 AM

कस्तो राम्रो लेख( कविता) ।।।।।।।चित्त बुज्दो। फेरी लेख्नुस् अनी साझामा राख्नुस् हामीजस्ता पारखी हरुको लागि।   साझामा यस्तै रचनाहरुको खान्चो छ।

chhannuram · Apr 12, 2011 4:13 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion