नेपाललाई तीन तिरबाट बिभिन्न किसिमले आक्रमण भै राखेको छ । यसलाई बचाउनको लागि लौ अब के गर्ने?
malekhu2009 · Mar 1, 2010 9:00 PM · 23,143 views
सबै साथिहरुले आ-आफ्ना विचारहरु राखौं है ।
malekhu2009 · Mar 1, 2010 10:01 PM
Sujata lai thokne ki? Prachanda lai pani thone.. Baburam lai pata kasne... madhav Nepal lai bhakku hanne.. Girija lai ghat ma rakhera aaghat parne... so on and so forth...
Ved555 · Mar 1, 2010 10:03 PM
ठिक भन्नुभयो ved555 जी तपाईले ।
malekhu2009 · Mar 1, 2010 10:19 PM
तेरो गुलोलाई कतै कसैले आक्रमण गरेको छ? जब सम्म तेरो गुलो पत्लुङग भित्र ठीक ठाक छ, त ठीक छस, अली अली लुतो आएको पनि कन्याउदा भई हाल्छ। आफ्नो देश कसरी बन्छ? पहिले त्यो कुरो बुझ, खोज गर कसरी बन्दो रहेछ आफ्नो देश भन्ने कुरो। "देश बनाउने भनेको कुनै सिस्टमले हैन, देशका जनताहरुले हो" भनेर कती पटक दलाई लामाले भनेका छन त्यो कुरा ठीक हो कि हैन भन्ने कुरो राम्ररी सोच। यो जाठो नेपाललाई कतै बाट कसैले खाएको छैन, कमिलोलाई मुतको पैरो मात्र भएको हो। त आफु ठीक हो, त अफुले सक्छस भने १,२ जना अरुलाई ठीक बना, अनी निस्वार्थ देशको सेवामा तल्लिन हो, यस्त गुलो जस्तो पैजडे कुरो गर्दै नहिन, त्यस पछी देश आँफै बिकास हुँदै जान्छ। कि चै म जस्तै ल्वात्त कुनै अर्कै देशमा गएर बस कुरै खलाश।
Rodiohead · Mar 2, 2010 10:11 AM
malekhu jau sathi, utai bata kehi garera dekhai deu nepali lai.
jhapaliketo · Mar 2, 2010 11:39 AM
Good coment Rhinohead! (oo noo) Rodiohead jee.
malekhu2009 · Mar 3, 2010 5:07 PM
ल ठीक छ म पनि आफ्नो बिचार को बिर्य पोखौ यस् धागो मा। बन को बाघ ले खाओस न खाओस मन को बाघ ले अवस्य खान्छ। नेपाली को मन पनि त्यस्तै छ, खाटी कुरो के हो भने हामी नेपाली हरु आँफै उठ्न डरौछोउ, या सामर्थ्य देखाउनौ, अनी सदै आफ्नो कम्जोरी को दोश अरुको गैर्जिम्मेवार पनालाई मात्र दिन्छौ। घुस माघने लाई मुख मा चाम्रो मासु को सोत्लो कहिले ठोस्दिदैनौ। हामी सरकारलाई मात्र दोश दिने, आफ्नो पार्टी को गु मुत सबै सोर्न तयार हुने, अरु को पार्टी ले अमृत सिर्जन गर्न खोज्यो भनी पनि सुतिरहेका लाचीलाई बिहुज्यौन गरेको जस्तो सानो लिङ्गे रिश र क्रोध देखाउने मुताहा प्रबिर्ती ले गर्द हाम्रो देश गन्हायेको हो। गुल्ले नेता, भुत्त्रे नेता, परिवार को बल् ले भको नेता, आफ्नो लागि भको नेता, बनारश मा पन्डागिरी गरेर भको नेता को चाकमा बलेको दाउरा कोच्नु पर्छ त्यो पनि बलेको भाग बहिर पारेर ताकी कसैले त्यस्लाई झिक्ने दुस्ससहस नगरोश। पढे लेखेको तिमी हामी जस्तो सुकुल गुण्डा ले गुल्ला पड्काएर देश मा नयाँ निती नियम र परिसक्रित शासन पद्धती को बिकास गर्नु पर्छ। Last edited: 03-Mar-10 05:51 PM
1 · Mar 3, 2010 5:49 PM
<object width="340" height="285"><param name="movie" value="http://www.youtube.com/v/I5MtJ..."></param><param name="allowFullScreen" value="true"></param><param name="allowscriptaccess" value="always"></param><embed src="http://www.youtube.com/v/I5MtJ..." type="application/x-shockwave-flash" allowscriptaccess="always" allowfullscreen="true" width="340" height="285"></embed></object> Last edited: 03-Mar-10 08:25 PM
malekhu2009 · Mar 3, 2010 8:23 PM
plz visit this links: http://www.youtube.com/watch?v... Last edited: 03-Mar-10 08:27 PM
malekhu2009 · Mar 3, 2010 8:26 PM
Plz Visite this links: http://www.youtube.com/watch?v...
malekhu2009 · Mar 3, 2010 8:28 PM
के गर्ने नि ! कन्डो मजाले कोत्यौने ... धोती लाई मजाले सुघ्यौने नि !
Nas · Mar 3, 2010 8:33 PM
Source: Peopleboat Written by : Sweta Image Design: Ramesh वि सं १७९९ मा गोर्खाका राजा पृथिवी नारायण शाहले सुरु गरेको एकीकरण अभियान वि सं १८६३ सम्म आहि पुग्दा टिस्था देखि सत्लर सम्म ओगटेको बिशाल नेपालमा परिडंत भएको थियो| सन् १८१५ मा यिस्ट इंडिया कम्पनी र नेपाल बीच भएको सु्गौली सन्धि पश्चात नेपालले पूर्व मेची देखि पश्चिम महाकाली र तराईको केहि भागमा चित्त बुझाउनु पर्यो | सुगौली सन्धि भएको २०० वर्ष पुग्न लाग्दासम्म नेपालको भू भागमा ३ दिशा बाट निरन्तर अतिक्रमड भई राखेको छ | अथाह जल सम्पदा र जडी बुटीको भण्डारमा गिद्दे द्रिस्ठी लगाउदै आएको दक्षिणी छिमेकी राष्ट्र अझ पनि कसरी हुन्छ ति सम्पदा आफ्नो बनाउने दाऊमा छ | आज राजनैतिक नेत्रितो र पार्टीहरु असक्षम बन्दै जाँदा एक तिर देश राजनैतिक र आर्थिक रुपमा असफल राष्ट्र बन्दै छ भने अर्का तिर आफ्नो र पार्टीको स्वार्थमा लिप्त तिनै नेत्रितोको असक्षम कुटनीतिले गर्दा भौगोलिक रुपमा पनि नेपाल नरहने स्थितिको सिर्जना भएको छ | 'प्रभु'हरुको आशिर्बादबाट बनेको यो सरकारको त कुरै नगरौ युद्द गर्छु भनि कुनै बेला सुरुङ खन्ने र राष्ट्रबादको नारा खोक्दै जगत हसाउने पार्टी पनि आज भैसी पुजाबाटै राष्ट्र बलियो हुने कुरा गर्दै छन् | काक्रा चिरे झैँ देश प्लटिइंग गरि जातीय र क्षेत्रीय रुपमा तिनै पार्टीहरुले फगत आफ्नै स्वार्थका लागि देशलाई भाग बन्डा गर्दै छन् | भुमि पुत्र हौ भन्दै र "एक मधेस एक प्रदेश" को कुरा गर्दै हिंड्नेहरु देश उत्तर प्रदेशमा गाविन लाग्दा समेत कानमा तेल हालेर बसेका छन् | 'प्रभु'हरु रिसाउने डरले देश प्रेमले उत्प्रोत भएको 'दश गजा" सिनेमामा आज सेन्सर लागिएको छ, मधेस आन्दोलन पछि लाखौ छिमेकि नागरिकलाई नागरिकता दिंदा पनि नपुगेर अब पासपोर्ट पनि तेतै छापिदै छ | अब कति बिदेशी नागरिकले नेपाली पासपोर्ट बोक्ने हो हेर्न बाँकि छ | नेताको त विश्वास गुमी सक्यो अब नागरिक समाजको आश बाँकि छ | आज जनताले आफ्नो भुमिको रक्षागर्न आफै उठ्नु पर्ने भएको छ | तपाई भनुस लौ अब के गर्ने? (बेल्जियम निवासी रमेश कंडेलको चित्रमा आधारित हुँदै स्वेता श्रेष्ठको शब्द) Last edited: 03-Mar-10 08:47 PM
sachetnep · Mar 3, 2010 8:45 PM
यो एक चोटि सबैले हेरौन है साथि हो ।
malekhu2009 · Mar 4, 2010 3:59 AM
Sweta ji , u r absolutely right. political game has destroyed our country. In this situation, the southern neighbouring country is attacking us from every side. nepalese boys and girls,lets do something to save our mother.
malekhu2009 · Mar 4, 2010 6:24 PM
khas kehi pani garnu pardaina...ramita herne basne ho..
nepwanted · Mar 4, 2010 7:34 PM
lau ma pani tasai garchu hai ta.
malekhu2009 · Mar 5, 2010 1:13 PM
wow what is this? Last edited: 16-Mar-10 09:55 PM
malekhu2009 · Mar 7, 2010 8:01 PM
Ke garne. huh! he he he
malekhu2009 · Mar 16, 2010 9:58 PM
क्या हसायो RODIOHEAD = PENISHEAD ले
furke · Mar 17, 2010 9:47 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion