[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 nepali slumdogs
[VIEWED 3384 TIMES]
SAVE! for ease of future access.
Posted on 02-07-09 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I feel the weight of the world on my shoulder
As I'm gettin' older, y'all, people gets colder
Most of us only care about money makin'
Selfishness got us followin' our wrong direction
Wrong information always shown by the media
Negative images is the main criteria
Infecting the young minds faster than bacteria
Kids wanna act like what they see in the cinema
Yo', whatever happened to the values of humanity
Whatever happened to the fairness in equality
Instead of spreading love we're spreading animosity
Lack of understanding, leading lives away from unity
That's the reason why sometimes I'm feelin' under
That's the reason why sometimes I'm feelin' down
There's no wonder why sometimes I'm feelin' under
Gotta keep my faith alive till love is found
Now ask yourself

Where is the love?
Where is the love?
Where is the love?
Where is the love?

Father, Father, Father help us
Send some guidance from above
'Cause people got me, got me questionin'
Where is the love?


बालगृहका बालक चोरीमा प्रयोग


इर्श्वरराज ढकाल (काठमाडौं) सडक बालबालिकालाई आश्रय दिने केन्द्र भेट्नुभयो भने परोपकारी संस्था नठानिहाल्नुहोला, तिनै बालबालिकालाई गैरकानुनी रूपमा प्रयोग गरेर आयआर्जनको बाटो बनाएको पनि हुन सक्छ।

यस्तै घटना भएको छ, ललितपुरको बगलामुखीनजिक ओमबहालमा सञ्चालित सडक बालबालिकालाई आश्रय दिने हाम्रो संसार नामक बालगृहमा।

सो बालगृहले त्यहा“ बस्ने बालबालिकालाई रातमा प्लास्टिक टिप्न र अरूको घरमा चोर्न पठाउने गरेको रहस्य खुलेको छ।

भारतका थुप्रै शहरमा बालबालिकालाई अपांग बनाएर सडकपेटीमा माग्न राख्ने गरिएको सुनिए पनि संगठित रूपमा नै बालबालिकालाई दुरुपयोग गरिएको भेटिएको सम्भवतः यो नौलो घटना हो।

चारवटा कोठा भाडामा लिई सञ्चालन गरिएको सो बालगृहमा करिब ३५ जना बालबालिका रहेका छन्। ती सडक बालबालिकाले लामो समयदेखि नुहाउन पाएका छैनन्, न त पढ्न नै पाएका छन्।
महानगरीय प्रहरी प्रभाग मंगलबजारले सोही बालगृहमा बस्ने पा“च बालकलाई चोर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो।
पा“च दिनअघि डेढ इन्चको किला ठोकेर बगलामुखीको एउटा घरमाथि चढी चोर्दै गरेको अवस्थामा तीन र बिहीबार राति एउटा पसलबाट चाउचाउ चोरेर बालगृहमा लैजा“दै गरेको अवस्थामा दुइ जनालाई पक्राउ गरिएको थियो।

ँसो बालगृहमा बस्ने र राति हुनेबित्तिकै चोर्न जाने पा“च बालकलाई पक्राउ गरी अनुसन्धान जारी राखेका छौं’, प्रहरी प्रभाग मंगलबजारका प्रहरी निरीक्षक रेशम पराजुलीले भन्नुभयो- ँअधिकांश बालक चोरी गर्न पोख्त छन्।’

बालगृहमा बस्ने होमबहादुर श्रेष्ठ, सन्देश र्राई र अविन र्राईलाई घरमा चोरी गरिरहेकै अवस्थामा प्रहरी प्रभाग मंगलबजारले गरगहनासहितको बाकस, डीभीडी, घर फोड्न प्रयोग गरिने औजार, भित्तामा चढ्न प्रयोग गरिने डेढ इन्चको किलासहित पक्राउ गरेको थियो।

सोही समूहमा बस्ने १० वषर्ीय निर्मल तामाङ र ११ वषर्ी सञ्जीव खड्कालाई बिहीबार राति चाउचाउ चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो।
उनीहरूले बालगृहमा बस्ने राजु तामाङ भन्ने व्यक्तिले आफूहरूलाई जबर्जस्ती चोरी गर्न पठाउने गरेको प्रहरीलाई बयान दिएका छन्। ँखान पनि दि“दैन, रात पर्नासाथ राजु तामाङले चोर्न पठाउ“छ’ -पक्राउ परेकामध्ये सञ्जीवले भने।

रेवतराज तिमिल्सिना नामका व्यक्तिद्वारा सञ्चालित सो बालगृहलाई एक गैरसरकारी संस्था एपीसी नेपालले आर्थिक सहयोग गर्दै आएको छ।

महानगरीय प्रहरी परिसर ललितपुरले शुक्रबार बालगृहका सञ्चालकलाई सोधपुछ गरेको थियो।

प्रमुख प्रहरी उपरीक्षक केदारमान सिंह भण्डारीले सो बालगृहबारे थप अनुसन्धान भइरहेको बताउनुभयो। सो बालगृहले तीन वर्षेखि सडक बालबालिका पाल्ने र ठूलो भएपछि घर पठाउने गरेको छ। त्यहा“ रहेकामध्ये अधिकांश सडक बालबालिका १६ वर्षउमेर काटिसकेका छन्।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters