[Show all top banners]

Ebaje

More by Ebaje
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Krishna Sitaula....One of the Best Home Minister Nepal ever had
[VIEWED 1613 TIMES]
SAVE! for ease of future access.
Posted on 02-15-07 6:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Go Sitaula Go.....You are 1000 times better than Kamal Thapa, Govinda Raj Joshi, Sher Bahadur Deuba and Khum Bahadur Khadka

I appericiate what you have done to Bring Maoist to the Main Stream...

गृहमन्त्रीको राजीनामा



दिल साहनी


माओ त्से तुंगले एक ठाउ“मा भनेका छन्- आफ्ना विचार मिल्ने मान्छेसित त जो पनि मिल्न सक्छ । एउटा असल कम्युनिष्ट त्यो हो जो आफ्ना विचार नमिल्ने मान्छेसित पनि मिल्न सक्छ । मिलेर काम गर्न सक्छ । कृष्णप्रसाद सिटौला कुनै कम्युनिष्ट होइनन् । तर म उनमा माओले भने जस्तै एउटा असल कम्युनिष्टमा हुनै पर्ने आफ्नो विचार नमिल्ने मान्छेसित पनि मिल्न सक्ने गुण देख्छु । विशेषता देख्छु । क्षमता देख्छ ।
व्रि्रोही माओबादीसित शान्ति बार्ताको बाटो हु“दै अघि बढ्ने मामिलामा सिटौलाले आफ्नो खुवीको खुव प्रयोग गरेका छन् र त्यसमा आशातीत सफलतासमेत प्राप्त गरेका छन् । सफलता प्राप्त गर्न सकिने दिशातिर पाइला सारेका छन् । मलाई लाग्छ यदि कांग्रेसले यो जिम्मा सुजाता कोइराला वा शैलाजा आचार्यलाई दिएको भए सातदल, उसको सरकार र माओबादीवीच भएको शान्ति बार्ता उहिल्यै विफल हुन पुग्थ्यो । अमेरिकामा रिचर्ड निक्सन जस्तो राष्ट्पति र हेनरी किसिंगर जस्तो कुटनीतिज्ञ नभएको भए माओको चीनले चाहेर मात्र अमेरिकासित उसको सम्बन्ध एकाएक त्यसरी नसुध्रिन सक्थ्यो । अहिले यिनै सिटौलाको राजीनामको मांग भइरहेको छ । मधेसी जन अधिकार फोरमबाट सिटौलाको राजीनामाको मांग भैरहेको छ । स्वयं सिटौलाको पार्टर्ीीट पनि त्यस किसिमको मांग भैरहेको छ । यो दुखद पक्ष हो । कुरो यो होइन कि सिटौला कमजोरी नभएका मान्छे हुन् । बरु कुरो यो हो कि सिटौला समयले मांगेका मान्छे हुन् । उनी समयले मांगेका यस्ता मान्छे हुन् जसमा केही कमजोरी भए पनि यतिबेला त्यस ठाउ“मा बसेर आफ्नो त्यो भूमिका पूरा गर्ने सवालमा उनी सभवत सवभन्दा उपयुक्त मान्छे हुन् ।

तीन थरिका मान्छे सिटौलाको राजीनामा मागिरहेका छन् । एक थरिको भनाई छ-उनले ज्यादा दमन गरे । चाहिएभन्दा बढी बल प्रयोग गरे । अर्का थरिको आरोप छ-उनले जति दमन गर्नु पर्दथ्यो त्यति गरेनन् । उनले आफ्नो रौद्र रुप देखाउनको सट्टा बौद्ध रुप धारण गरे । अझ अर्का थरिका मान्छे भन्दैछन्-सिटौलाले माओबादी मान्छे भएर काम गरे । त्यसैले राजीनामा दिनु पर्छ ।

सिटौलाको राजीनामा नै यतिबेला नेपालको मूल मुद्दा नै होइन । शान्तिबार्तालाई पर्ूण्ातः सफल पार्न सिटौलाको भूमिका निकै महत्वपर्ूण्ा छ । सिटौलाको राजीनामाले मुलुकको शान्ति प्रक्रिया विना कुनै अवरोध अघि बढ्ने भए उनी एक मिनट पनि कर्ुर्सर्ीी नबस्दा त्यति आपत्ति मान्नु पर्दैन । उनले राजीनामा दिनासाथ मुलुकको शान्ति प्रक्रियामासमेत ठूलो दर्ुघटना हुन सक्ने खतरा रहन्छ ।

अहिले मधेसी जन अधिकार फोरमले राजीनामालाई शर्तकै रुपमा राखेर बार्ता अघि बढाएन भने मुलुकको द्वन्द्वलाई चर्काउनलाई त त्यसले निकै धेरै मदत गर्ने छ तर शान्ति प्रक्रियामा भने निकै ठूलो दरार पार्न सक्ने संभावना छ । यो मुलुकका निम्ति शुभ संकेत होइन । म यो भन्दिन कि सिटौलाबाट कुनै गल्ती कमजोरी भएको छैन । म यो पनि भन्दिन कि फोरमबाट पनि कुनै गल्ती कमजोरी भएको छैन । तर हामी सवै नेपाली नया“ नेपाल बनाउन जुटेका बेला आ- आफूले आ- आफ्ना गल्ती कमजोरी चिन्दै र सच्चाउ“दै जानु पर्छ । यो झगडाको विउ रोप्दै जाने बेला होइन बरु एकताको सुत्र खोन्दै अघि बढ्ने समय हो । द्वन्द्व जतिसक्दो चर्काउ“दै जाने बेला होइन बरु उल्टै जतिसक्दो घटाउ“दै जानु पर्छ । यसका लागि सवैले अग्रगमनको बाटो रोज्न आवश्यक छ । प्रतिगमनले त बर्तमान द्वन्द्वलाई सम्बोधन गर्न सक्ने कुरो भएन । यथास्थितिबाट पनि द्वन्द्वको कुनै निकास निस्किंदैन ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Facts showing how US is worse than Russia
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
मैले नबुझेका केहि गीत का lyrics हरु
Shot Dead
Driver license help ASAP sathiharu
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters