[Show all top banners]

kp dhungana

More by kp dhungana
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 नेताज्यूको ढोकामा एकछिन
[VIEWED 6013 TIMES]
SAVE! for ease of future access.
Posted on 08-24-06 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेताका ढोका चहार्ने बानी पनि एउटा रोग नै रहेछ । हरेक दिनजसो नेताका ढोकामा उभिने जमात आफुलाइ पार्टीको सबैभन्दा ठुलो र इमानदार कार्यकर्ता ठान्छ । जनताको सेवाका लागि लडेका भन्दै उनीहरु दिनहुं नेताका ढोका चाहार्दा के आत्मसन्तुष्टी पाउछन् कुन्नि । यसमा एउटा रिसर्च नै गर्नुपर्लाजस्तो लागेको छ, सायद धेरै चर्चित पनि हुन्छ होला ।
यसैसाता मलाइ पनि हाम्रो जिल्लाका ठुला नेताका ढोकाभित्र छिर्ने मौका मिल्यो । मन्त्री भैरहेका डा रामशरण महत र नभैसकेका अर्जुननरसिंहको विशाल दरवारभित्र छिर्दा भित्रभित्रै खुम्चदै म सोच्छु, किन धुइरिन्छन् मान्छे यहां - यसो लेख्दा नपत्याउदै कुरा काट्नेहरु धेरै होलान । तर यतिखेर म भने उनीहरुकै ढोकामा देखेको एउटा दृष्य यहां उल्लेख गर्ने मुडमा छु ।
नेताका ढोकामा धाउने अनुहारहरु सधैजसो एउटै र उस्तै हुन्छ, ठमेलमा बेच्न राखेको काठका मुकुण्डोजस्तो । वाक्क दिक्क लाग्ने तिनै अनुहारहरु देख्दा वान्ता गर्न खोज्नेहरु पनि भेटिए । छोरालाइ जागिर र छोरीलाइ ज्वाइ खोज्ने जिम्मा दिन आउनेहरुदेखि लिएर ..... For more
http://www.hamroblog.com
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters