← Back to Kurakani

Indefinite General Strike by Moaist From Chaitra 24

Original Post

- http://krishnasenonline.org/de... ..................... To;/L g} of] d'Le/ ;fdGtL clehftju{sf] k|ltlglwTj ug]{ zfxL ;Qfsf] lghL bf; h:tf] jGg jfWo ePsf / cfÏg} bfHo"–efO / lbbL–jlxgLdfly uf]nL / nf7L j;f{pg ljjz kfl/Psf zfxL ;]gf, ;z:q k|x/L / hgkb k|x/Lsf b]zeQm / nf]stGqjfbL clkm;/ / hjfgx¿nfO{ Toxf“jf6 ljb|f]x u/]/ nf]stflGqs lsQfdf pleg / gof“ /fli6«o ;]gfdf ;fd]n x'g xfdL ljz]if ckLn ub{5f}+ ..............................

Ignitor
Feb 20, 2006 10:29 AM · 9,332 views
5 Replies
8-) Feb 20, 2006 4:01 PM
sajhabusaima Feb 20, 2006 4:17 PM
8-) को कार्टुन चित्त बुझ्यो । आतङ्कबादि हरु लाइ चोखाएर र पार्टिहरु ले जुन सपना देखिरहेका छन वा जनता ले जुन सोचेर आन्दोलन गरिरहेका थिए यसलाइ कुठराघात हुने समय आइपुगेको छ ।१० बर्ष सम्म जङ्गल बसेर युद्ध जित्न लागेको माओबादि ले पक्कै नै पार्टिहरु लाइ गरेर खा त भनेर सम्झौता मा पुगेका त होइनन् ? पार्टि भन्छन संबिधान सभा तर उहि ४२ साल को जनमत संग्रह जस्तो नहोला भनेर कसले भन्न सक्छ जब माओबादि को सेनाले अहिलेको साहि सेना को जिम्मा लिगे पछि ? फेरि हतियार को कुरा त एकातिर छदैछ। तर अब त मालाइ के लाग्छ भने यिनिहरु ले राजा बादि सखाप बनाउने बित्तिकै सात दलका नेता हरु लाइ पनि ज्ञाने ले गरे जस्तै गर्न बेर लगाउदैनन् त्यस पछि हामि अरु झन ठुलो खाडल मा खस्ने छौ।फेरि हाम्रा केहि नेता भनाउदा हरु लाइ सत्ता को मोह ले छोडेको छैन र त्यसले गर्दा पनि जनता र देस उनिहरु को लागि केहि होइन । यदि होइन भने अब हुन लागेको स्ट्राइक के को लागि? के ज्ञाने लाइ फेक्ने यहि एउटा मात्र उपाए बाँकि हो नेपालि सँग ? के काठमान्डौ मा ज्ञाने मात्र बस्छ ? अनि ल पार्टि का मान्छे सँग त पैसा छ तर दिन दिन ज्याला गरेर खाने हरु को ग्यारेन्टि कसले लिने माओबादि त कुरै आएन अब कुरा रहयो पार्टि र सरकार । (प्लिज नरिसाइ कन उत्तर लेख्नुहोला , यो अबुझको दिमाख ले बुझेको कुरो )
Miracle Feb 20, 2006 5:58 PM
~ "तर उहि ४२ साल को जनमत संग्रह जस्तो नहोला भनेर कसले भन्न सक्छ जब माओबादि को सेनाले अहिलेको साहि सेना को जिम्मा लिगे पछि ? " ४२ साल मा पनि जनमत सङ्ग्रह भएको थियो र भन्या ? मलाई त ३६ साल को मात्र थाहा थियो ! Cheers,
sajhabusaima Feb 21, 2006 2:44 AM
३६ साल हुनु पर्ने मा ४२ साल लेखेको मा क्षमायाचना सबै सझाबासि सँग ।
pipalbot Feb 22, 2006 5:30 PM
politicians fight people suffer
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant