[Show all top banners]

salokya

More by salokya
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 South Korea Supports Royal Move
[VIEWED 2600 TIMES]
SAVE! for ease of future access.
Posted on 06-05-05 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दक्षिण कोरियाद्वारा शाही कदमको समर्थन
२०६२ जेठ २२ आइतबार
राजावादीहरुका लागि खुशीको खबर ! माघ १९ को शाही कदमको समर्थन गर्ने एउटा अर्को देश अगाडि आएको छ- दक्षिण कोरिया । यसअघि कुन-कुन देशले समर्थन गरेका थिए त ? मेरो विचारमा पाकिस्तान, म्यान्मार र रुस । चीनले त आन्तरिक मामिला भनेको थियो । अरु कुनै देश थियो र समर्थन गर्ने ? मलाई त याद भएन । दक्षिण कोरियाको समर्थन भने आज दक्षिण कोरियाली सरकारका विशेष दूत पार्क जुङ इलले आफ्नो नेपाल भ्रमणको क्रममा शितल निवासमा विदेशमन्त्री रमेशनाथ पाण्डेसितको भेटवार्तामा व्यक्त गर्नुभएको हो । पत्रकारहरुसितको कुराकानीमा पार्कले "मेरो देशमा नेपालीहरुलाई कुनै भेदभाव गरिएको छैन, कतिले त कोरियालीहरुसित विवाह पनि गरेका छन्" भनेका छन् । यो ब्लगका पाठकहरु कोरियाका पनि छन् । के हो मित्रहरु, साँच्चिकै नेपालीहरुलाई कुनै भेदभाव गरिँदैन त कोरियामा ? प्रतिक्रिया लेख्न झण्झट नमान्नु होला है ।
- http://merosansar.blogsome.com
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Travelling on TPS advance travel document to different country...
Why Americans reverse park?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Morning dharahara
whats wrong living with your parents ?
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters