साथीहरु, नेपाली 'विन्डोज' कहिले निस्कदै छ? कसैलाई थाहा छ भने यहाँ पोष्ट गरौं। मलाई त हतार भैसक्यो। --रितु