बेलायती अध्यागमन बिभागले नेपालीहरूलाई deport गरे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

https://annapurnapost.com/stor... "निष्कासनमा पर्नेमा कृति बस्नेत र अशोक बाबु श्रेष्ठ रहेका छन्।" "अध्यागमन स्रोतका अनुसार कृतिले गैरकानुनी तरिकाले बेलायत प्रवेश गरेका थिए। प्रहरीले नियन्त्रणमा लिएपछि कृतिलाई निष्कासन गरेको स्रोतको भनाइ छ। अशोक बाबु लाई भने बेलायत प्रवेश अनुमति नै नदिइ फिर्ता पठाएको हो। बेलायत प्रवेशका लागि कागजातहरू शंकास्पद देखिएपछि अध्यागमन प्रहरीले अशोक बाबु लाई फिर्ता पठाइएको स्रोतको भनाइ छ।"

Khaobaadi_Netaa · Feb 6, 2025 11:19 PM · 7,936 views

1 Reply

वातच थिस इन्तेर्विएव तो क्नोव अबोउत शिव फिलोसोफ्य तहत चन बे रेलेवंत तो तोदय्स सितुअतिओन इन Nepal https://hamroglobalmedia.com/1...

Neell · Feb 10, 2025 2:51 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion