[Show all top banners]

Bennedict
Replies to this thread:

More by Bennedict
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Bir_Nepali
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मुसल्टेको जस्तो तल टुप्पोमा........
[VIEWED 9763 TIMES]
SAVE! for ease of future access.
Posted on 10-26-23 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कसैले आज मलाई सोध्यो
मुसल्टेको जस्तो तल टुप्पोमा
काटिएको छ कि छैन, ए मोरो?
दिमागको सुइ पुग्यो बार्हमा
सोच्न पुगे अनी म एकोहोरो

खै आफुलाई त थाहा छैन
काटिएको कि नकाटिएको?
जिउमा त ठिकै छ निन्द्रा र चैन
किन डराउनु अब म एक बोको?

कसैले आज मलाई सोध्यो
अनी बाउको कस्तो छ नि तेरो?
दिमागमा लाग्यो अर्को एक झट्का
कसरी सोध्नु नि हो प्रश्न नमिठो?
बिर्सिएर कुरा सबै लाज अनी सँस्कारका

खै? भने फेरी के छ, के छैन?
मलाई के थाहा अब होला र?
कुनै छ र नियम त्यस्तो कुनै ऐन?
लोग्ने मान्छे सबैले काट्नुपर्छ भनेर?

कसैले आज मलाई सोध्यो
दिदी - बहिनीलाई सोधिस त जाँठो?
भिनाजु -ज्वाँईको के छ हालत?
छि! कसरी सोध्ने हुँदै म बाठो
खाला नि मैले फेरी मुक्का र लात!!

दसैंको महोत्सवमा सोधियो यस्तो प्रश्न
उत्तर बिहिन भए म पर्दै जिल्ल
सुर त थियो रमाइलो कस्न
परेर अब तास र रक्सिमा टिल्ल

कसैले आज मलाई सोध्यो
दिदी - बहिनिको स्वास्थ्य कस्तो छ?
उनिहरुलाई पठाइस त अब चक्की?
कस्ता कस्ता प्रश्न राखेको छ,
कुन गाँउको चरी हो? यो के भएकी?

दसैंको भेटघाटमा जानकारी मैले लिनु रे
सारा दसैं एकातिर, लबस्तरीका प्रश्नहरु एकातिर
कस्तो सोचाइ भएको मान्छे यो आँडे
शन्कै पो लाग्छ नर, नारी हो या बिच निर।


 
Posted on 10-27-23 10:28 AM     [Snapshot: 170]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डिक ज्यु, के कविता लेख्या यो हे भगवान ! :)
 
Posted on 10-27-23 10:44 AM     [Snapshot: 182]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कबिता नलेखेको युग भयो। सधैं को को सँग बाझीबसेको मान्छेलाई कहिले काही कसैले बोलेको शब्दले हिट गर्‍यो भने मात्र कबिता फुर्छ मलाई। तर कथा भन्दा कबिता चै लेख्न मन पराउथे र मन पराउछु पनि।
अब तपाईं मलाई के यस्तो कबिता लेखेको भए रियाक्ट गर्न आउनु थियो होला त?

"आजका हामी कोपिला
भोली फुल बन्नेछौ
भोली फुल बनेर
सारा बासना छर्नेछौ"


 
Posted on 10-27-23 11:51 AM     [Snapshot: 214]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डिक ज्यु, लेखाइ चाही हजुर को र सुश्ते को उस्तै उस्तै छ के, हजुर को अलि अलि सभ्य सुनिन्छ तर सुश्ते को चाही मुजी भर्खर ताजा डुंगा बाट उत्रेको ले लेख्या जस्तो ! :)
 
Posted on 10-27-23 9:02 PM     [Snapshot: 311]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैट !! बेन्डिक सरका लेख धेरै राम्रा छन् , सुस्तेका लेख संग तुलना गर्न मिल्ल्ला र ???
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
EAD Filing
अब के हाेला त?
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters