Bennedict
Oct 3, 2023 1:46 PM
अमेरिकन सिटिजनले अप्प्लाई नै गरेको भए पनि इन्टरभिउमा सम्बन्धित इम्प्लोयरले बोलाएर सो सो कारणले गर्दा उसलाई हायर नगरेको भन्न त पाईन्छ नि हैन र? यो सबै देखाउनको लागि गरिएको हुन्छ, तर यसै बिचमा उक्त अमेरिकनले मलाई इन्टरभिउ बोलाएर नि थरी थरिको अनर्गल कारण देखाएर लिएन भनेर कम्प्लेन गर्यो, लशुट गर्यो भने चै यो सबै खेलको भन्डाफोर नै होला। कतिले गर्दैनन तर सम्भावना हुन्छ। इन्डियन खाना, नेपाली खाना बनाउने सेफहरुको लागि चै नेपाली, इन्डियनहरुले नै प्रायोरिटी पाउलान, तर अब खै थ्रेडरहरु त जो पनि हुन सक्लान, तर विथ सो सो ट्रेनिङ, एक्स्पेरिएन्स भनेर भिन्न पोजिशन कृयट गरिन्छन होला।